आशूराको श्रेष्ठता र त्यसदिन गरिने केही बिदअतहरू
यस किताबमा मुहर्रमको श्रेष्ठताको बारेमा र त्यसमा अउने आशूराको दिनको व्रतको श्रेष्ठता र विधिको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।
إقرأ البيانات بالعربية